नवगायक बिजय लामाको (चन्चले थिएन हामी) गीत बजारमा हेर्नुस् भिडियो

युवा गायक र आसा लाग्दो गायक हुन बिजय लामा निक्कै राम्रो आवाजको धनी लामाले भखरै मात्रा आफ्नै शब्द/सङ्गीत र आवाज नयाँ गीत तथा उहाँको पहिलो गीत चन्चले थिएनौं हामी बजारमा लेउनु भएको हो सो अहिलेसम्म एकदमै राम्रो प्रतिक्रिया आएको छ लामा भने हाल रोजगारको सिलसिलामा मलेसियामा हुनु हुन्छ गीत सङीतमै भबिस्य खोज्ने लामाले आउने दिनहरुमा अझ धेरै गीतहरु बजारमा लेउने बताउँछन् ।(चन्चले थिएनौं हामी) गीतको सङ्गीत समायोजन चर्चित सङ्गीतकार बुद्ध सयमीको रहेको छ

Video Link Down -----^
https://youtu.be/MXPLVnVpp28

Comments