एङेला श्रेष्ठको सङ्गीतमा लामो फड्को मार्दै अर्को गीत सर्बजनिक गरिन (भिडियो सहित)
नेपाली सङ्गीत जगतमा सधै झै नंया कलाकार उदाउने क्रम जारी छ त्यही भिटबाट अहिले गायिका एङेला श्रेष्ठ पनि उदाएकी हुन । अहिले भख्खर मात्र तिम्रो लाग्छ माया भन्ने गीत बजारमा ल्याएकी गायिकाले आउने दिनहरूमा अझ धेरै राम्रो गीतहरु ल्याउने बाचा गरिन सो गीत अहिले निकैले मन पराएका छन । सो भिडियोमा बुद्ध सयमीको शब्द सङ्गीत तथा निर्देशन समेत रहेको छ भने सम्पादन फर वाए ले गरेको छ भने गीतमा रागिनी सिमृका रबिन्द्र श्रेष्ठलाई देखिने छ । हाम्रो तर्फबाट पनि एङेललाई शुभकामना भिडियो हेर्न यहाँ जानू होस् https://youtu.be/6yfPzsmRes8https://www.youtube.com/watch?v=6yfPzsmRes8 Vocal/Lyrics : Angela Shrestha Music/Arrange : Buddha Sayami MUA : Diya Rijal Artist : Ragini/Simrika/Rabindra Shrestha Post Prod : Far Away Camera/Direction : Buddha Sayami