भैरे फिल्म हेरिसके पछि दर्शक स्रोताहरुको एस्तो प्रतिक्रिया (भिडियो सहित)

भखरै मात्र देश भर एकै साथ प्रदर्सन भएको चलचित्र (भैरे )प्यापक रूपमा चलिरहेको छ एभरेस्ट सुर्य बोहराको निर्देशन तथा निर्माण गर्नु भएको छ भने प्रेम प्रसाद पौडेल देबि माया अधिकारीको रहेको छ दायहाङ  राई बर्श सिवाकोटी बुद्धि तामाङ अन्य कलाकारहरु मुख्य भुमिकामा देखिने छ उक्त चलचित्र देश भर एकै साथ प्रदर्सन भएको हो ।भैरेको सुखत प्रदर्सन बारे निर्देशन तथा निर्माण एभरेस्ट सुर्य बोहराले पनि आफू धेरै खुशी भएको बताउनु भयो ।।

हेर्नुस् भिडियो 
https://youtu.be/DrBjmaM3KY4

Comments